अत्यधिक गर्मी र तातो हावाको लहरबाट बच्न राष्ट्रिय विपद् जोखिम प्राधिकरणको आग्रह
पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । ती जिल्लाका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ । अत्यधिक गर्मीका कारण थकाइ, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›