तराईसहित पहाडी जिल्लामा तातो हावाको लहर: सावधानी अपनाउन आग्रह

clickmandu.com · 5 दिन अघि

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रहने सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने जस्ता स्वास्थ्य समस्या निम्तन सक्ने भएकाले घरभित्र बस्न, हल्का लुगा लगाउन र प्रशस्त झोल पदार्थ पिउन आग्रह गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू