काफल बेच्ने महिलामाथि भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्ति दिने वीरेन्द्रनगरको घोषणा

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
bankingsamachar.com · 1 हप्ता अघि

वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्दै हिँडेकी महिलामाथि नगर प्रहरीले गरेको व्यवहारप्रति दुःख व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानवीय संवेदनशीलतालाई आत्मसात् गर्दै पीडित महिलालाई उचित क्षतिपूर्ति उपलब्ध गराइने जनाएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू