डोकोमा काफल बेचिरहेकी महिलामाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध

यस स्टोरीको अंश: सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ दिन लामो अनशन अन्त्य
www.setopati.com · 1 हप्ता अघि

सुर्खेतमा नगर प्रहरीले सडकमा बसेर डोकोमा काफल बेचिरहेकी एक महिलाको काफल खोसेर सडकमा पोखिदिएको घटनाको चौतर्फी आलोचना भइरहेको छ। पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर लगायतले यस घटनाको विरोध गरेका छन्। नगरपालिकाले घटनाबारे बुझ्दै पीडित महिलाको खोजी गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू