धितोपत्र बोर्डको अध्यक्षका लागि छानियो चार जना

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
kharibot.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना सर्टलिस्ट गरिएको छ। समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो। सिफारिस समितिले चारै जनासँग आगामी शुक्रबार छलफल गर्ने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू