‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल
▸ यस स्टोरीको अंश: श्रीमानसँग झगडापछि माइती हिँडेकी महिला कालीकोटमा मृत फेला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले १६०० वर्ष पुरानो ऐतिहासिक रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने खासगरी ‘धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको विषय सदनमा राखे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित