३६ दिन बित्दा पनि भेटिएन मंगहिती: अभियन्ता भन्छन्- तत्काल छानबिन गर
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्तीबाट विस्थापित परिवारको कथा: मानवअधिकार उल्लंघनको उजुरी
सहकालका देवता श्री बुंगद्यः रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा धमाको दायाँ साइटको हितिःमंग एक महिनासम्म भेटिएको छैन । असार ३ गते जावलाखेलमा रथयात्रा हुदैछ । सम्पदा संरक्षण महाअभियानका अभियन्ता रवि शाक्यले क्षमा पूजा गरेर रथ तान्नु उचित हुने बताएका छन् । अभियन्ताहरूले तत्काल खोजी कार्य गर्नुपर्ने, आशंका लागेका माथि नियन्त्रणमा लिएर सोधपुछ गर्नुपर्ने र पुरात्व विभाग तथा जिल्ला प्रहरी परिसरले सम्बन्धित निकायमा पत्राचार गरी खोजी कार्यलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›