सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन राष्ट्रियसभाका सांसदहरूको माग
▸ यस स्टोरीको अंश: राष्ट्रियसभा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि ठोस कार्ययोजना माग गरे
राष्ट्रियसभाका सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीलाई मनोपरामर्श सेवा र शुद्ध खानपानको प्रबन्ध गर्न माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›