कांग्रेसइतर समूहले बीपी र देउवासँगै किन राख्यो खुमबहादुर खड्काको तस्वीर ?

यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा सदस्यता अद्यावधिकमा ढिलाइ गर्ने वडा सभापतिमाथि कारबाहीको चेतावनी
shilapatra.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको अनामनगरमा खोलेको सम्पर्क कार्यालयमा पार्टीका दिवंगत नेता खुमबहादुर खड्काको तस्वीर राखिएको छ । यसअघि बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा लगायतका नेताहरूको तस्वीर राखिएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू