तस्वीरमा हेर्नुहोस्, अनामनगरस्थित देउवा समूहको सम्पर्क कार्यालय
▸ यस स्टोरीको अंश: सर्वोच्चमा नयाँ नेतृत्वसँगै पुरानो गठजोड भत्किएको दाबी, न्यायाधीश मल्ल बिदामा
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । विभिन्न जिल्लाका साथीहरूसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको कांग्रेस महासमिति सदस्य मनोहरि श्रेष्ठले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित