१७ बुँदे कार्यदिशासहित महाधिवेशन सम्पन्न गर्न खरेललाई नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी हस्तान्तरण

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
www.reportersnepal.com · 3 दिन अघि

नेपाली कांग्रेसले नेपाल महिला संघलाई संगठनात्मक रूपमा पुनर्जीवित गर्दै डिजिटल रूपान्तरण, महिला सशक्तिकरण र सामाजिक अभियानलाई प्रभावकारी बनाउने लक्ष्यसहित चितवनकी मीनाकुमारी खरेललाई नेपाल महिला संघको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ। पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, ललितपुरबाट जारी पत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम खरेललाई निर्धारित समयभित्र नेपाल महिला संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित १७ बुँदे कार्यदिशा हस्तान्तरण गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू