तरुण दलको अध्यक्षमा मनिष कोइराला, नेविसंघ अध्यक्षको आएन चिठ्ठी
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले मनिष कोइरालालाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गर्यो
नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ। पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेको जनाइएको छ। काठमाडौंका कोइरालालाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यादेश र कार्यविवरण प्रदान गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›