नेपाल महिला संघले पायो पूर्णता

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
baahrakhari.com · 3 दिन अघि

नेपाली कांग्रेसले नेपाल महिला संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएको छ । कार्यसमिति अध्यक्ष मीनाकुमारी खरेलले ७० जना सदस्यलाई मनोनीत गरेकी छन् । सभापति गगनकुमार थापाको परामर्शमा उक्त संख्यामा मनोनयन गरी कार्यसमितिलाई पूर्णता दिएको अध्यक्ष खरेलले जनाएकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू