महिला सङ्घले पायो पूर्णता, ७० सदस्य मनोनित

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
gorkhapatraonline.com · 3 दिन अघि

नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घको केन्द्रीय कार्य समितिमा ७० जना सदस्य मनोनित हुनुभएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम २०८३ वैशाख २५ गतेका दिन कार्यादेशसहित महिला सङ्घको अध्यक्षमा मीना कुमारी खरेल नियुक्त हुनुभएको थियो। अध्यक्ष खरेलले प्राप्त कार्यादेश अनुरुप पार्टी सभापतिसँगको परामर्शमा सो सदस्यहरु नियुक्त गरी समितिलाई पूर्णता दिइएको बताउनुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू