कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह
▸ यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित