सामुदायिक रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छः सञ्चारमन्त्री
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्नेमा जोड, विज्ञापन वितरणमा पारदर्शिताको प्रतिबद्धता
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनले लोककल्याणकारी विज्ञापनमा राज्यले रु ३० करोड खर्च गरिरहेको जानकारी दिँदै विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›