पत्रकार जगन्नाथ दुलाल सम्मानित

यस स्टोरीको अंश: बालेनको युट्युब च्यानलमा राजा ज्ञानेन्द्रको गीत: प्राविधिक समस्याले भयो भिडियो अपलोड
www.news24nepal.com · 2 दिन अघि

न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाको अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेको हो। दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू