विद्रोही पारिजातको ‘म्याग्नम ओपस’
▸ यस स्टोरीको अंश: साहित्यकार रामप्रसाद पन्तका दुई नियात्राकृति सार्वजनिक
पारिजातको उपन्यास ‘शिरीषको फूल’ नेपाली साहित्यको एक दुर्लभ कृति हो, जसले मानिसभित्रको एकान्तपन, प्रेमको असफलता र अस्तित्वको बेचैनीलाई उजागर गर्छ । यस कृतिले पारिजातलाई मदन पुरस्कार पाउने पहिलो महिला लेखक बनायो र शंकर लामिछानेको भूमिकाले यसको बौद्धिक आयतन विस्तार गर्यो । पारिजातको निडर र विद्रोही स्वभाव, स्थापित नैतिकता, कृत्रिम सभ्यता र पितृसत्तात्मक जडताविरुद्धको विद्रोहले यसलाई विश्व साहित्यको स्तरमा उभ्याएको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›