साहित्यकार प्रकाश सापकोटाको उपन्यास 'विरक्त बाटो' बजारमा
▸ यस स्टोरीको अंश: साहित्यकार प्रकाश सापकोटाको उपन्यास 'विरक्त बाटो' बजारमा
साहित्यकार प्रकाश सापकोटाको दोस्रो उपन्यास 'विरक्त बाटो' बजारमा आएको छ । यो उपन्यास विदेश जान संघर्षरत नेपाली नारीको प्रेम र उतारचढाव तथा परदेशमा गलत संगतमा फसेको युवकसँगको प्रेमले जीवन तहसनहस भएको विषयमा आधारित छ । उपन्यासले घर छोड्ने आम नेपाली युवाको व्यथालाई समेटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›