सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

यस स्टोरीको अंश: सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, सञ्चालकहरूले रकम हिनामिना गरेको निष्कर्ष
www.lokpath.com · 2 दिन अघि

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल वाल सेवा फाउन्डेसन लाई आर्थिक सहयोग गरेको छ । नयाँ बानेश्वरस्थित बाल आश्रममा आश्रित बालबालिकामध्ये शाम्भवि स्कुलमा अध्ययनरत ८ जना बालबालिकाको वार्षिक अध्ययन शुल्क वापत प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले कुल २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । फाउन्डेसनले स्थापना कालदेखि विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण र सेवा गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू