कामना सेवाद्वारा हाम्रो बाल संरक्षणका २८ अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
▸ यस स्टोरीको अंश: कामना सेवा विकास बैंकले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्यो
कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोंगबुमार्फत हाम्रो बाल संरक्षण धरोहर नेपालमा रहेका अनाथ र असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एलकेजीदेखि १० सम्मका २८ जना बालबालिकाका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›