प्रधानमन्त्री बालेनको राजीनामा माग, संसद्‍मा आक्रामक बने प्रतिपक्षी दल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.gandaknews.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन्। सरकारले गत सोमबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरुले नारावाजीसहित संसद्को विरोध गरेका हुन्। प्रधानमन्त्री शाहको साटो अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने कार्यक्रम थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू