प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने माग जायज हो : सभामुख

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
baahrakhari.com · 19 घण्टा अघि

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा आएर जवाफ दिनुपर्ने माग जायज भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षीले प्रधामन्त्रीको जवाफ माग्दै सदन अवरोध गरेपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीसँग पनि संवादमा रहेको र छिट्टै प्रधानमन्त्रीले सदनमा उभिएर जिज्ञासा मेटाउने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू