प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन पहल गर्ने रास्वपाको प्रतिबद्धता

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित
globenepal.com · 11 घण्टा अघि

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति नभएसम्म संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । यस मागका कारण मंगलबारको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो । १५ मिनेटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुखको अगुवाइमा संवादमा जुटेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू