“सरकारको नीति तथा कार्यक्रमको स्वामित्व प्रधानमन्त्रीकै हुन्छ, त्यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्छ ।”

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
nepalmother.com · 1 हप्ता अघि

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बीचमै बाहिरिएको घटनाले संसदीय वृत्तमा प्रश्न उठाएको थियो । त्यसैमाथि नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउने प्रस्ताव अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने र जवाफ पनि उनैले दिने तयारी भएको खबर बाहिरिएपछि सदनमा विवाद चर्किएको हो । बुधबार सभामुख डीपी अर्यालले अर्थमन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएलगत्तै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू