सभामुखले प्रधानमन्त्रीलाई बोलाउन ‘रुलिङ’ नगरेपछि बैठक अवरुद्ध, १५ मिनेट स्थगितको बहाना
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन साहलाई संसदमा अनिवार्य उपस्थित भएर सांसदहरूको जिज्ञासाको जवाफ दिन रुलिङ नगर्दा संसद बैठक अवरुद्ध भएको छ । संसद नियमावलीअनुसार प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साता एक दिन सांसदहरूको जवाफ दिनुपर्छ, तर बालेन अहिलेसम्म संसदमा उपस्थित भएका छैनन् । प्रतिपक्ष दलका सांसदहरूले बालेनलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित