संसद्मा विपक्षीको नाराबाजी: सभामुखले पेलेरै बढाए बैठक, प्रधानमन्त्रीको जवाफ माग्दै वेल घेराउ
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको लगातारको अवरोध र चर्को नाराबाजीका बीच संसद्को गतिरोध झन् जटिल बन्दै गएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अनुसार कारबाही अघि बढाउन खोज्दा असन्तुष्ट विपक्षी सांसदहरू रोष्टम र वेल घेराउ गर्न पुगेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित