एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
▸ यस स्टोरीको अंश: कृषि मन्त्रालय: १.४४ लाख मेट्रिक टन रासायनिक मल मौज्दात, तत्काल अभाव नरहेको दाबी
हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित