मनसुनमा ज्येष्ठ नागरिकलाई उच्च जोखिम
▸ यस स्टोरीको अंश: सिप्रदियन सहायता संस्थाद्वारा सुनसरी प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
यस वर्षको मनसुनबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ ले ४७ हजार ज्येष्ठ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुने प्रक्षेपण गरेको हो। यस समूहलाई मनसुनजन्य विपद्बाट जोगाउन, उद्धार गर्न तथा राहत वितरणमा प्राथमिकता दिन कार्ययोजना बनाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महत बताउँछिन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›