धनगढीमा कांग्रेस संस्थापनइतर पक्षको जमघट

यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
www.makalukhabar.com · 5 दिन अघि

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको बृहत्तर एकता र पुनर्जागरणको नारासहित सुदूरपश्चिम प्रदेशस्तरीय भेला कैलालीको धनगढीमा आयोजना गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेतृत्व गरेको भेलामा नेता एनपी साउद, रमेश लेखक, मोहन बस्नेत, ईश्वरी न्यौपाने तथा प्रदेश सभापति वीरबहादुर बलायरलगायत सहभागी थिए । भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति बलायरले पार्टीका निर्वाचन समिति, अनुशासन समिति लगायतका संरचनामा संस्थापनइतर पक्षको पनि उचित प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू