इलाममा चिया र दुग्ध उद्योग संकटमा, किसानले पाएनन् साढे ३ महिनाको भुक्तानी

यस स्टोरीको अंश: इलामका किसान साढे ३ महिनादेखि भुक्तानी नपाएपछि चिया र दुग्ध उद्योग संकटमा
www.lokpath.com · 1 दिन अघि

इलामका चिया तथा दुग्धजन्य उद्योगहरूमा उचित बजारीकरण र भुक्तानी अभावका कारण किसानहरू मर्कामा परेको गुनासो गरिएको छ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको ध्यानाकर्षण गराउँदै इलामका किसान र उद्यमीले उत्पादनअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् । दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको भुक्तानी रोकेको आरोप लगाउँदै उनले डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखि भुक्तानी नपाएको र करिब ५० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू