मठ-मन्दिर जलाउने धम्की दिएका जनक परियार पक्राउ
▸ यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियार पक्राउ
राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् । उनले मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ विशेष कार्यक्रम ल्याउन जरुरी रहेको र कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित