कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा राष्ट्रपति पौडेलको जोड
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने र यसका लागि श्रम संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले राज्य, निजी क्षेत्र तथा सरोकारवाला निकायले कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित