कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
prasashan.com · 12 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । कृषि क्षेत्रलाई राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू