मनाइँदै बकर इद, आज सार्वजनिक बिदा

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीच एकताले राष्ट्रिय भावना प्रगाढ बनाउने
www.setopati.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। यस अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू