बकर इद विश्वभर हर्षोल्लासका साथ मनाइँदै
▸ यस स्टोरीको अंश: विश्वभर मुस्लिम समुदायले बकर इद मनाउँदै, नेताहरूले शुभकामना व्यक्त
इस्लाम धर्मावलम्वीहरूको महान पर्व ‘इदुल जोहा’ अर्थात बकर इद विश्वभर हर्षोल्लासका साथ मनाइँदैछ । यो पर्वलाई विशेष गरी त्याग, बलिदान र ईश्वरप्रतिको अगाध आस्थाको प्रतीकका रूपमा लिइन्छ । बकर इदको शुरुवात पैगम्बर हजरत इब्राहिम अलैहिस्सलामको समयदेखि भएको मानिन्छ । बिहीबार जनकपुरधाम सहित देशभरका विभिन्न मस्जिदहरुमा प्रार्थना गर्नेहरुको भीड छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित