एक महिनामा १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

यस स्टोरीको अंश: लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ पक्राउ, बसमा लगेज ट्याग प्रणाली लागू
www.reportersnepal.com · 3 दिन अघि

नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । सो अवधिमा प्रहरीले अवैध लागूऔषध गाँजा १ हजार ८ सय २० किलो ३ सय १८ ग्राम, चरेस १९ किलो १ सय ३८ ग्राम, हेरोइन ४ किलो २३ ग्राम, अफिम ७ किलो ९ सय ७४ ग्राम, कोकिन ३३ ग्राम, पोलेन ११ किलो ४ सय १९ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट, स्पास्मो २१ हजार ३ सय ९९ ट्याब्लेट बरामद गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू