अवैध लागुऔषधसहित १७ जना पक्राउ
▸ यस स्टोरीको अंश: प्रहरीद्वारा विभिन्न स्थानबाट लागूऔषधसहित १७ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक/एक जना पक्राउ परेका छन् । उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा ट्रामाडोल र स्पास्मो बरामद गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित