आईपीएल : साविक विजेता आरसीबी फाइनलमा, गुजरातलाई दोस्रो अवसर
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी आईपीएलको फाइनलमा पुगेको हो। पराजित गुजरातसामु फाइनल पुग्ने दोस्रो मौका छ। गुजरातले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›