हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

यस स्टोरीको अंश: राजस्थान रोयल्स आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश, वैभव सूर्यवंशीको कीर्तिमान
www.canadanepal.com · 10 घण्टा अघि

इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यो जितले राजस्थानलाई फाइनल नजिक पुर्‍याएको छ । पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटनसँग राजस्थानले अब दोस्रो क्वालिफायर खेल्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू