इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह
▸ यस स्टोरीको अंश: कुमारी बैंकबाट ५८ करोडभन्दा बढी ऋण रकम प्रणालीबाट हराएको राष्ट्र बैंकको प्रतिवेदनमा खुलासा
राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल सन्सार’ बाट पनि सहज रूपमा प्राप्त गर्न सकिने भएकाले उक्त सेवा बन्द गर्न लागिएको जनाएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित