माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने, कुन–कुन शाखा समायाेजनमा परे?
▸ यस स्टोरीको अंश: माछापुच्छ्रे बैंकले ८ शाखा समायोजन गरी बन्द गर्ने
माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन गरी बन्द गर्ने सूचना निकालेको छ । बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाउने बताएको छ । शाखा समायोजनपछि ग्राहकले तोकिएको नजिकको शाखाबाट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित