अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग नगर्न मेडिकल काउन्सिलको चेतावनी

यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलद्वारा कानुनविपरीत ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
pradeskhabar.com · 6 दिन अघि

नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा.) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जारी गरेको सूचनामार्फत विभिन्न विधाका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरूले नियमविपरीत रूपमा आफ्नो नामअघि ‘डा.’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले यस्तो कार्य तत्काल रोक्न आग्रह गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू