प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी
▸ यस स्टोरीको अंश: सिंहदरबारको ४६ रोपनी जग्गा अतिक्रमणमा परेको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›