ऐतिहासिक विरासत स्मरण गर्दै अर्थमन्त्री वाग्लेद्वारा बजेट भाषण सुरु

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
www.reportersnepal.com · 11 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पहिलो बजेट प्रस्तुत गर्ने जननायक सुवर्णशमशेर राणाको स्मरण गर्दै आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्य सुरु गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आधुनिक नेपालको आर्थिक जग बसाल्न सुवर्णशमशेरको ऐतिहासिक योगदान रहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू