आर्थिक वर्ष २०८३/०८४ को बजेट अर्थमन्त्री वाग्लेले आज प्रस्तुत गर्दै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा प्रस्तुत गर्दै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अर्थमन्त्री वाग्लेले पहिलो बजेट प्रस्तुत गर्न लागेका हुन् । नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित