प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकद्वारा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सम्भावना
bajarkochirfar.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू