सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ । बैठकमा सरकारका विभिन्न नीतिगत निर्णय, प्रशासनिक कार्यसम्पादन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित