प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्दै

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
newsofnepal.com · 1 हप्ता अघि

प्रधानमन्त्रीको अध्यक्षतामा आज अपरान्ह ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका समसामयिक विषय, विभिन्न मन्त्रालयका प्रस्ताव, प्रशासनिक निर्णय तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू