जेनजी आन्दोलनमा ‘हाइज्याक’ गर्ने समूह पनि सक्रिय रहेको आयोगको निष्कर्ष

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्‍यो, सरकारलाई सिफारिस
bajarkochirfar.com · 9 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन मूलतः अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको शान्तिपूर्ण प्रदर्शन भए पनि त्यसलाई हिंसात्मक बनाउने उद्देश्यसहित अर्को समूह पनि सक्रिय रहेको निष्कर्ष निकालेको छ। बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा आन्दोलनका मागहरू नेपालको संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू